एनआरएनए इजरायल र नेपाली दूतावासविचको सहकार्यताको थालनी

Published On: Wednesday, January 3, 2018 | Source: NRNA ISRAEL
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले इजरायलमा रहेका नेपालीहरुविच आइपर्ने समस्याहरुको सामुहिक समाधानको निम्ति नेपाली राजदूतावासको ध्यानकर्षण गराउदै ध्यानाकर्षण पत्र पेश गर्नुहुदै संस्था अद्यक्ष छिरिङ लामा शेर्पा ।