NRNA इजरायल को सूचना तथा ध्यानाकर्षण |

Published On: Saturday, January 17, 2015 | Source: NRNA ISRAEL

मिति- 17 जुन २०१५ .
NRNA इजरायल को सूचना तथा ध्यानाकर्षण |
गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद इजरायलले अधिवेशन मार्फत भावी कार्यसमिति गठनकानिम्ति एनआरएन एनसिसी भव्य रुपमा साधारण सभा गर्ने तयारीमा जुटेको छ ।तोकिएको अवधि भित्र NRNA,Israel को सदस्यता लिनु भई अधिबेशनमा भाग लिनु हुन् , इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु |इजरायलमा रहेका दर्जनौ संघ संगठनहरुको बिचमा एनआरएनलाई साँचो अर्थमा छाता संगठनको रुपमा स्थापित गरी गैरआवासिय नेपालीहरुको मुटुको ढुकढुकीको रुपमा विकाश गर्नु नै यस साधारण सभाको मुख्य उद्देश्य रहेको छ । गैर आवासिय नेपाली संघ को २०१३_२०१५ को निर्बाचन सम्बन्धीत नीयावली २१ .१ मा उन्लेख भए बमोजीम निर्बाचन प्रक्रियालाई सुब्यब्स्थीत मर्यादीत र समय सापेक्ष प्रजातान्त्रिक पद्धती स्वरूप नीस्पक्क्ष निर्बाचन सम्पन्न गर्नको लागी NRNA इजरायल को नीयामावली मा रहेर निर्बाचन सम्बन्धीत सम्पुण अधीकार सहीत NRNA इजरायल को निर्बाचन सम्पन्न गर्नको लागी सम्पुण अधीकार सहीत ५ सदस्यिय एनआरएनए निर्वाचन समिति गठन गरी निर्बाचन सम्पन्न गर्न नीर्देसीत गरिएको छ । समितिमा समाजसेवीहरु मनोज खरेल, नेहा गुरुङ, नवराज खड्का, दिल लिम्वु र गणेश गिरी रहेका छन् ।इजरायलबासी नेपालीहरुले गैर आवासिय नेपाली सँघको गरिमा र भावनालाई आत्मसात गर्दै तोकीयको समय भीत्र सदस्यता लीन इजरायल बासी सम्पुण गैर आवासिय नेपालीहरुलाई पुन अनुरोध गर्दछौ |
तपशिलः
आवेदन फारम बुझाउने अन्तिम मितिः ५ जुलाई २०१५ आईतबार साँझ ९ बजे सम्म ।
आवेदन फारमका साथमा संलग्न गर्नु पर्नेः
सदस्यता दस्तुर वापतः इजरायली सेकेल २५ ।
इजराय प्रवेश गरेको १८२ दिन पुरा भएको प्रमाणीत गर्ने कागजात १ थान
आयोजक
गैर आवासिय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, इजराय ।
israelnrn@gmail.com.0549853596 OR 0546657124.